दाङमा योजनाबद्ध जग्गा विकास तथा आवासीय कोलोनी
दाङ उपत्यकामा आधुनिक बसोबास र सुरक्षित जग्गा विकास
डि.बी. ल्याण्ड मार्क डेभलपर्स — दाङको घोराही तथा आसपासका क्षेत्रहरूमा आधुनिक आवासीय कोलोनी, योजनाबद्ध घडेरी र भरपर्दो घरजग्गा व्यवस्थापन।
कम्पनी परिचय
दाङमा आधुनिक र व्यवस्थित समुदाय निर्माण
डि.बी. ल्याण्ड मार्क डेभलपर्स प्रा.लि. घोराही-१५, दाङमा अवस्थित एक अग्रणी घरजग्गा विकास कम्पनी हो। हामी गुणस्तरीय पूर्वाधार, कालोपत्रे सडक, खानेपानी र बिजुली सुविधासहितका आवासीय कोलोनी तथा घडेरीहरू उपलब्ध गराउँछौं।
थप पढ्नुहोस्परामर्श तथा स्थलगत अवलोकन
दाङमा सुरक्षित जग्गा वा घर खोज्दै हुनुहुन्छ?
साइट भिजिट, जग्गा नापजाँच र विशेषज्ञ परामर्शका लागि हाम्रा प्रतिनिधिहरूसँग सम्पर्क गर्नुहोस्।
घोराही-१५, दाङ, लुम्बिनी प्रदेश, नेपाल